दफा २७
कर सरह मानिने

यस ऐन बमोजिम लाग्ने दस्तुर, ब्याज र जरिबाना यस ऐन बमोजिम लाग्ने कर सरह मानिनेछ ।